Posted by: MonkeyTheApple May 21, 2005
happy b!rthday poonte da:)
Login in to Rate this Post:     0       ?        
पुन्टे, तिमीलाई त चिनेको छैन मैले, तर, धेरै सुनेको छु साझमा तिम्रो नाम। मेरो तर्फ बाट एउटा हरफ पुन्टु तिमीलाई धेरै शुभ कामना अझै बढ्दै जावस तिम्रो पोष्ट गर्ने भावना अझै fast होस् तिम्रो ईन्टरनेट लाइन च्याट गर्दा सबैले भनुन् पुन्टे you are mine धेरै आवस इ कार्ड केटि हरु बाट chat गरि च्वाकहरु संग काट्नु तिमी रात happy birthday तिमीलाइ ए पुन्टे दाई भाउजु ल्याउ छिटो तिमी online girlfriend बनाई
Read Full Discussion Thread for this article