Posted by: sardarsing May 20, 2005
Back off leaders!
Login in to Rate this Post:     0       ?        
Sarkarka upalabdhi haru - http://www.himalmedia.com/hkp/2062/jestha-1-15/report_karmacharitantra_hastachep.html तर्साइन थाले कर्मचारी राजाको अध्यक्षतामा गठित सरकारले मित्र राष्ट्र र राजनीतिक शक्तिहरूको मात्र हैन आफ्नै कर्मचारीतन्त्रको समेत विश्वास जित्न सकेको देखिएन । सम्भवतः त्यसै कारण सिंगो प्रशासन यन्त्रलाई आतंकित तुल्याउने गरी कर्मचारीतन्त्र खल्बल्याउन थालिएको छ । ? शिव गाउँले/किरण नेपाल
Read Full Discussion Thread for this article