Posted by: MonkeyTheApple May 19, 2005
Few more lines :)
Login in to Rate this Post:     0       ?        
माथी माथी हिमाल हाम्रो तल छ तराई प्रजातन्त्र चाहियो हाम्लाई भन्छौं कराइ कराइ हामी हरु नेपाली हौं नेपाल हाम्रो देश प्रजातन्त्रको लागी लड्छौं नफुलुन्जेल केस हाम्रा राजा मन्त्रीको ठिक छैन चाला बन्दुक देखाइ देखा?इ गर्छन काम काला काला पञ्चायत ल्याउन लाग्यो हाम्रो राजा परे पञ्चे पछि पछि लागेकाछन् सबै उसका चम्चे दाइ परे सारै सोझा भाइ हत्यारा मोरा फुत्क्या कुकुर जस्तो भाछ अहिले जेठो छोरा नेपाली हुम् हामी पानि देश खाइ भाको सेस जित्ने छौं हामीले नै न्याय अन्याय को यो रेस more at merosite (मेरोसाइट डट कम्)
Read Full Discussion Thread for this article