Posted by: mysteryman2055 May 19, 2005
MAALATI MANGALE in New York
Login in to Rate this Post:     0       ?        
आज भन्दा करिब बीस वर्ष अघि बिराटनगरको बिरेन्द्र सभागृहमा "मालती मगँले" हेर्न गएको याद आउँछ। करिब ६-७ बर्षको हुदोँ हुँ, नारायण गोपालको स्वरमा "ईश्वर तैले रचेर फेरी" भन्ने गित याद आँउछ। हिजो आज त पहिला जस्तो नाटक हरु प्रदर्शन पनि हुँदैनन् भन्ने सुन्छु। सानो छँदा समय समयमा म-ह का नाटकहरु हेर्न गएको याद आउँछ। मालती-मँगले बास्तवमै एउटा क्लासिक नाटक मध्ये एक हो।
Read Full Discussion Thread for this article