Posted by: world_map May 19, 2005
NEPALI ROYAL FAMILY
Login in to Rate this Post:     0       ?        
लौ, अब चैं बाँदरे स्?याउ जी कै शैली अनि उही प्रसंगमा, राजाको गान:- राजा हाम्रा ठान्?छन्? आफू हुँ नेपालको राजा राम तुलसी गिरी लंकाबाट उफ्रँदै आए हनुमान थर्काइरहेछ नेपाल खाल्?डो अटोमेटिक बन्?दूक लिई दरबारभित्र मोज गर्छ शांपेन र वाइन पिई विदेशीको मदृत लिन गरे उनले कत्रो जाल मूर्ति र गाँजा बेची भए उनी मालामाल देशको हाल केहि नसोची महंगो होटलमा खान्?छ खाजा धन लिई भाग्?ने दाउ छ 'मरे पछि डुमै राजा'
Read Full Discussion Thread for this article