Posted by: MonkeyTheApple May 19, 2005
NEPALI ROYAL FAMILY
Login in to Rate this Post:     0       ?        
An Introduction to The Royal Family of Nepal कसैको देशमा नभा राजा नेपालमा ऐले हाँस्या कैले देख्या छैन ठस्के मुख जैले स्वास्नी भुन्टी कान नसुन्नी हाम्रो देशकी रानी चुरोट तान्ने, तास खेल्ने मात्र उनको बानि छोरो पारस, युवराजा सबै भन्दा चोर मन पर्ने कुरा उसलाई गाजा, रक्सि र whore सुकुमारी स्वस्नी उस्की युवराज्ञी हिमानी के लाग्छ अब यिनको पोई नै बेमानी :)
Read Full Discussion Thread for this article