Posted by: NepaliBudho May 19, 2005
Glasses
Login in to Rate this Post:     0       ?        
राम्रो कम्पनीको चस्माको परिचय रे-वन अल्ट्राभ्वाइलेट किरणबाट पर्याप्त सुरक्षा प्रदान गर्ने, बलियो प|mेम, यसको रंग खुइलिंदैन -'एफडीए' अमेरिकाद्वारा प्रमाणित) आँखामा नकारात्मक असर नगर्ने र विभिन्न डिजाइनमा उपलब्ध । स्याफिलो 'आप्टल' प्लास्टिकबाट निर्माण गरिएको, धेरै बलियो प|mेम -कम्पनीका अनुसार प|mेमको आकार खराब नहुने र फोल्ड गरेर राख्न सकिने), अल्फा क्लन, सायरोजिन, डा- आटोमानी तथा क्यारिटी आदि डिजाइनमा उपलब्ध, ब्रान्ड ः गुक्की, डिजेल, बर्बरिज, क्यारेरा आदि । अकली आरामदायक, हलुका/अल्ट्राभ्वाइलेट'ए' र 'बी' प्रुफ । प्लुटोनाइट लेन्स इरिडियम कोटिङ गरिएको जसले कडा घाममा आँखाको नानीलाई शीतलता प्रदान गर्छ । ब्रान्ड ः पेनी, स्कार, वायरटप, विजडम, व्हाय, जुलियट आदि । --------------------------------------------------------------------------------
Read Full Discussion Thread for this article