Posted by: world_map May 19, 2005
To ppl Who made $50 in DC Rally?
Login in to Rate this Post:     0       ?        
फेरी उही शैली तर फरक प्रशंगमा:- हाम्रा एक डि आई जी छड्?के जाँचमा परे लाजमर्दो भएपछि छल्?ने कोशिश गरे हाम्रा यी ठूलाबडा आफै मिच्?छन्? नियम जनतालाई थिचीमिची बन्?छन्? आफू जि एम्? सबैजना गर्छन्? 'हजूर' जस्?को छ ठूलो स्?थान जति नियम मिचेपनि उसैको हुन्?छ मान एक जापानीले देखाइदिए हाम्रो व्?यवस्?थाको त्रुटी यस्?तै तालले हाम्रो देश जलिरहेको छ भट्?भटी ।
Read Full Discussion Thread for this article