Posted by: pundit May 19, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
कसैले लेखेनन् अब मै लेख्छु के ! एउटा घटना याद आयो । कुथुङ्ग्रि लेखाइ , बोलाइको आधारमा छ , कसैमाथि भेदभाव छैन है, साथि हो । पढुँ टाइम पास गरुँ , त्यति हो ! ल है त आयो कुथुङ्ग्री - ग्वाराको लप ****************************सिरि गरेसाऐ नम****************************** कुथुङ्ग्री - ग्वाराको लप कटाबात शुरु गर्ने गर्ने । ग्वाराको ट भनिहाल्यो ट्यै पनि लेख्छु है , ड्यान डियर सुन् ट्याँ , फेरि झ्यामझ्याम जुइका । भाग १ कुरा हाम्रो प्रटिकजीले ब्या गरेर ल्याको बेलाको । प्रटिकजी अम्रिकाको पराइ-सराइ सकेर जब गरेको रे उटै । अनि ह्याँ हाम्रो मैयासँग पन्दितले कुरा चलाको, फेरि ठ्याक्कै मिलेको नि । हाम्रो मैयाको नाम चैं रितु स्रेस्ट हो । प्रटिकजी चैं मानन्ढर , हुन ट मानन्ढरलाइ डिडै न थ्यो पैला अब अम्रिकाको भनेपछि ट डिएर ल्यायो हाम्रो साउजिले पनि । मलाई ट ब्या खान पाय पुगिहाल्यो, मानन्ढर - सानन्ढर मलाई छु मटलब । ह्वैन ग्वारा । ये यो हाम्रो ग्वारालाई ट चिनाउनै बिर्सेको भन्या । यो हाम्रो ग्वारा एकदम ज्ञानि छ केहि बोल्डैन ढेरै टर उल्लाई रिस उठ्यो र कसैले जिस्कायो भनेट फेरि ट्यस्को खैरिएट छैन नि हैन ग्वारा । ट्यै चिम्से आँखा नि डेख्डैन ग्वाराले । टर मलाई चैं माया गर्छ यस्ले, मैले काममा लाइड्या नि ट यल्लाइ साउजिलाइ भनेर , है ग्वारा !! हो भन्न मोरा । खालि हाँस्छ माट्र । ट्यै प्रटिकजीको ब्यामा उटा डुला पट्टि 'पाटलि' भन्ने रैछ क्या । उटापट्टि प्रटिकजीको घरमा मद्दट गर्ने रे काम-गर्ने ह्वैन नि फेरि, कुरा बुझाउनै गार्हो के !! हाम्रो ग्वारा जस्तै । भाँरा-सारा माज्ने भन्ठान्ला ? अब ब्याको मौसम पनि हाम्रो ग्वारालाई पनि लप गरुँ गरुँ लाग्या बेलामा पर्या र पाटलि पनि च्वाँक , मैले पनि ग्वारालाइ ईशारा गर्डा ग्वारापनि मख्ख प-र्या थ्यो । पाटलिको पनि लबर रैन छ । ट्यो मैयाको सासुले भनेको रे ग्वारालाइ , अनि ट्यो था पाय पछि ट ग्वारा डङ्ग भैहाल्यो । " यसपालि ट झ्याँइ पार्ने झ्याँइ पार्ने मैँयाको अर्कोपालि ट मेरै बेला भाको हो " भन्दै गीट गाउँछ है ग्वारा । मैले अस्टि भाँरा माझ्डा सुनेको । अब ब्यामा भाँरा ढेरै भेर सघाइ ड्या नि उस्ले , हैन भनि ट बाहिरबाट आउछ भाँरा माज्न ट्यो थारु डम्बरे, है ग्वारा ? फेरि अर्कै भन्ठान्ला भनेर के ।
Read Full Discussion Thread for this article