Posted by: socially responsible May 19, 2005
Nationalistic Nepali Poems
Login in to Rate this Post:     0       ?        
This one is by Bund Rana. I think in the form of Ghazal. सोधिरहेछन् आज मेची र महाकाली जागा बसेका छौ कि सुतेका छौ नेपाली ? ओईलाई फूल सारा फूलबारी शोकमा छ दुश्मन पस्यो कि गद्दार भयो माली? एकचोटि फेरि टिष्टा सम्झौ न कागडा त्यो काटेर ज्यान दिँदा लाग्दैन कि कहाली ? घाउ हो सानो तिनो ठानेर छोडि दिए क्यान्सर भई दिएमा सकिन्छ र सम्भाली ? देख्तै छु आज सारा अनुहार भित्र आगो हो, रात ढल्ने छैन राँको ठूलो राँको ठूलो नबाली
Read Full Discussion Thread for this article