Posted by: Dada_Giri May 19, 2005
Gooood-n-Bad News
Login in to Rate this Post:     0       ?        
अब, दाइको सडकका अड्डाँ गेऽर यसो चिया सिया ख्वाएर बनाएर लेराऽको लाइसेन्स् थियो होला। अनि फिल हुनु भो फस् ट्याममै, जापानी सापानी पनि लटर पटर हुँदाखेरि जानु भाऽ होला। नेपालाँ गेऽर केटी खोजेर, बे गरेर आउने साथिले पो उछिनिराऽ रे क्या त्यो मेन्ख्यो लिन हिँड्नी एउटा सोमलाई त।
Read Full Discussion Thread for this article