Posted by: raayann May 19, 2005
Login in to Rate this Post:
0
?
जवानिको बात सम्?झाइदिया यार पुन्?टे ले
जब हामि पैला छुट्?टी आयो तब पहाडमे बकरि वकरि चराउन गयो तब राइली लाइ एउटा गाना सुनायो:-
'पापा कइते राइली बडा नाम गरेगा
तुम जति पर जाएगि हम भि वर सरेगा'
राइली भन्?छे-
'हम से नपुछो राइला हम से नपुछो
बिहे भन्?दा पैले दँlया बँlया नसोचो'
मेरो त दिमाग बाइर होइगयोनि
बादमा मालुम भयो राइलीलाई त अर्?कैले पो घुमाइदि सक्?या रैच l हुन त अझै पनि हिम्?मत हारेको छैन ३८ बर्?षे ढल्?के(लोरके हैन) ठिटा जो परे l
अभि तो मै जवान छु जवान छु
हा. हा.. हा.. हा.....
उइ रँइला दाइ ( बा नभन है पुनटे नत्र ठिटीहरले पत्तउदैनन रे क्?या) :P