Posted by: Poonte May 18, 2005
To ppl Who made $50 in DC Rally?
Login in to Rate this Post:     0       ?        
हैन, यो कवितालाई त्यही गोर्खापत्र मा छाप्न पठाम न हो! छापेछन् भने मैले ?सुजाताबाट पाऽको $५०? त्यै सम्पादकलाई सुम्पिन्थें। नेपाल गाऽ बेलाँ duty free बाट एक सिसी ह्विस्की पनि लएर भेटी चडाम्थें। त्यो धोबिनीको च्यात्त्या पेटिकोटको कस्सम्! लेख्दै गरम् है, बाँदरे स्याऊ-जी! हाम्रो प्रजातान्त्रिक संघर्षमा हरेक दिशाबाट, हरेक तरिका अपनाएर निर्मम् ढंगले खनिनु परेको छ यी मकरतन्त्रवादीहरु माथि!
Read Full Discussion Thread for this article