Posted by: SaruBhakta-II May 17, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
त्यसो हैन भाले ज्यु। ०४८ सालको चुनावमा मकरतन्त्रीहरु खुलेर बाहिर निस्कन सकेनन् रे अरु जिल्लामा। अनि राजधानी को एउटा हलमा एउता मकरतन्त्री नेता ले "अब देशमा प्रजातन्त्र जोगाउने कुनै पाटी छ भने त्यो केबल मकरतन्त्र पाटी छ" भनेर भाषण गरे रे । त्यो सुनेर मकरतन्त्री कार्यकर्ता हरु नै खूतुतुतु हाँसे रे क्या। समाचार पढेर त म पनि रोकिन सकिन नि। :) -सरु
Read Full Discussion Thread for this article