Posted by: SaruBhakta-II May 17, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
ओ हो !!!!!!! ५० डलर पाउने भा'त म पनि आम्थे नि बरु १५००-२००० डलर खर्च गरेरै भा' नि। :) होइन, यो गोर्खापत्र भन्ने आर्को फुटपाथे पत्रिका निक्ल्यो कि क्या हो यार। यो समाचार पढेर त मकरतन्त्रबादि नै खूतुतुतु हास्लान जस्तो छ । उफ् नसकिने भो अब। :) -सरु
Read Full Discussion Thread for this article