Posted by: MonkeyTheApple May 17, 2005
To ppl Who made $50 in DC Rally?
Login in to Rate this Post:     0       ?        
बसे होलान् राजा हरु गर्न लाई सल्ला अनि छापे गोर्खापत्रमा नचाहिने हल्ला डराएछन् राजा हरु बसि kathmandu valley लाज लाग्ने response on डि सि को ralley हामी हौं नेपाली always ready for जुलुस rally गर्न हामीलाई चहिदैन कसैको घुस लाज पनि कस्तो नभा त्यस्तो कुरा छाप्न डि सी गाको देशको लागी हैन घाम ताप्न काम छोडी, टिकट किनी गाको हामी डि सी पचास डलर कहाँ दिनु, मात्र पानीको सि-सि त्यस्तै देख्छ भन्थे आफु जस्तो अरुपनी आफ्नै पोल खोले यिन्ले बरु आफै दिन्छन् Money सुन्या मैले बरु ज्ञाने आफै दिन्छ डलर भएजति पैसा उस्को सबै कालो Color जाँड रक्सी खाना फ्री छैन कुनै Quota टिल्ल बनाई, ब्यानर बोकाई खिच्छन अनि फोटा छाप्छन् अनी पत्रिकामा बिदेशमा सपोर्ट भनी झुटो बोल्ने कैले जाला यी मोराहरुको बानि लाज नभा मोराहरुको कुरा के गर्नु पैसा, पावर कति चाहिया एकदिन त छ मर्नु खान्दानकै पैसा पनी यसलाई कम्ति भाको आफ्नो बजेट बढाईहाल्यो २ दिन भाछैन आको अझ लाज छैन थुन्न पैसा खाए भन्दै बरु आफ्नै मुख ऐनामा हेर्नु खाको पैसा गन्दै छोरो चढ्छ महंगो होण्डा स्वास्नी कान नसुन्नी आफु नया rolls royce रढ्छ कहाँ बाट आयो पैसा कुन्नि अझ बढी हल्ला गर्छन ५० डलर भनि एकदिन मार्छन नेपाली ले रिसाई रन रनी रिस उठ्यो सारै आज यिनको कुरा सुन्दा अनुहार बरु आफ्नो हेरे हुन्थ्यो बाउ छोरा नै गुन्डा
Read Full Discussion Thread for this article