Posted by: Poonte May 16, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
Finally, this was perhaps the most profoundly touching moment in the rally. At least it was for me. A long time prominent NY resident, Mridula Koirala sang a revolutionary song that was first aired in Prajatantra Radio (predecessor of Radio Nepal) in BS 2007. The original singer, Ranu Devi Adhikari, I was told was the very first female singer to record at the station. Mridula didi added the last stanza in [] herself to suit the current context. आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकार हो लड्दा लड्दै मरे मरुँला यो एउटा नै नारा हो। खडा गर्नु जनतन्त्र आज छ आऊ, आऊ नेपाली, मातृभूमिले आज डाक्छिन् आऊ, आऊ गोर्खाली प्रजातन्त्रको रक्षा गर्नु हाम्रो नै अभिभारा हो। लड्दा लड्दै मरे मरुँला यो नै एउटा नारा हो। ब्राह्मण आऊ, नेवार आऊ, क्षेत्री आऊ, मगर आऊ, शेर्पा आऊ, तामाङ् आऊ, राई अनि गुरुङ् भाई जहाँ जहाँ छौ दौडी आऊ तिम्रो नै एक सहारा हो। लड्दा लड्दै मरे मरुँला यो नै एउटा नारा हो। संसार भरि सघाउन पुग्ने आज बीर नेपाली आफ्नै गाउँमा आगो सल्क्यो निभाईदेउन गोर्खाली प्रजातन्त्रको रक्षक हामी तिम्रो हामी सहारा हौं। लड्दा लड्दै मरे मरुँला, यो नै एउटा नारा हो। [आज देशको शान्ती युद्धमा हाम्रो एक पुकार छ, प्रजातन्त्र बहाली गर्नु हामी सबको नारा छ।]
Read Full Discussion Thread for this article