Posted by: SaruBhakta-II May 16, 2005
Login in to Rate this Post:
0
?
यो पुन्टेदाइले ढाका टोपी ला'र आउछु भन्या हुना ले को रे'छ भनेर फोटो मा खोजेको, त्यहाँ त कति कति नि पुन्टेहरु। यतिका धेरै पुन्टेहरु देखेर असली पुन्टे खोज्दैको हैरान भो मलाई त।
:)
-सरु