Posted by: Dada_Giri May 16, 2005
Login in to Rate this Post:
0
?
फोटो हेरम् कि भनेर आऽको। कवितामा पो हराएँछु।
>Some 20 years ago, I had written a poem in a police custody and recited it to 150 fellow detainees that were there. I still remember the first stanza.
जेल नेल खाइयो भनेर धाक दिए जस्तो पनि सुनियो मलाई त।
>जो खोज्छ थुन्न सत्य, त्यो खन्छ आफ्नै चिहान
हर कालो रात पछि आउँछ सुनौलो बिहान ।
किन पहिलो श्लोक मात्र नि नेपे जि?
जम्मै सुनुम् न मकरतन्त्रबादी भे नि।