Posted by: SaruBhakta-II May 15, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
खुसिको कुरा सुन्न पाईयो, आफु त अलि टाढा परियो, आउन मन भै भै पनि आउन पाईएन। नत्र घोक्रो फुट्ने गरि कराम्न मन थियो। जे भे नि हाजिर चै गरेँ है मैले नि। त्यसैमा सन्तोष गर्न पर्यो, क्यारम् त नि। अब फोटो भे नि हेर्न पाए कति मज्जा हुन्थ्यो होला ! -सरु :)
Read Full Discussion Thread for this article