Posted by: raayann May 15, 2005
good story writers of sajha
Login in to Rate this Post:     0       ?        
साझाका राम्?रा कथा लेखकहरु:- साथिहरु हुन त म साझाको लागि नयँl नै हो तैपनि यसमा छिरे देखिनै मैले राम्?रा राम्?रा कथाहरु पढन पाएकोले कथकार हरुको बारेमा केहि लेखम लेखम लागेर हो l हुन सक्?छ मेरो विश्?लेषण गलत होला तपाईहरुको सुझावको आशामा छु l १.दादा २.ओ.के. ३.न्?यु युजर ४.पण्?डित ५.निर्?माण ६.रिदम ७.आर्?डेन्?ट ८.इन्?डिस ब्?रो हुन त अरु साथिहरुले पनि लेख्?न सक्?नु हुन्?छ होला तर मेरो सानो मगजले भेटेको यतिनै हो हालका दिनहरुमा l यदि तपाईहरुमा खुबि छ भने लेख्?नोस न म भन्?दा जानकार साथिहरुले विश्?लेषण गरिहाल्?नु हुन्?छ नि l महिलाबृन्?द किन अलि पछि हो अगाडि बढनु पर्?यो नि hehehehe raayann 'the learner'
Read Full Discussion Thread for this article