Posted by: Ok May 14, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
पण्डितजीको सिको गर्दैः "यस कथा लेखनका प्रेरणाका श्रोतहरु, चाखलिएर पढ्ने, झ्याउ मानि-मानि पढ्ने, टाइम पासका लागि पढ्ने, कमेन्ट गर्ने/नगर्ने, पढेर सल्लाह दिने/नदिने, प्रोत्साहन गर्ने/नगर्ने , पढ्ने/पढ्दै नपढ्ने सबैलाई धन्यवाद दिदैं यो धागोबाट जुन १२ तारिक, २००५ सम्मका लागि बिदा चाहन्छु। अपूर्ण कथालाई बिच बाटैमा छाडेर प्राबिधिक कारणबस् लामो समयको बिश्राम लिदाँ सम्पूर्ण साथीहरुमा पर्न गएको असुबिधा प्रति क्षमा माग्दै, आगामी दिनमा फेरी ससक्त सेबा गर्ने मौका प्रदान गर्नु हुनेछ भन्ने आसा सहित छिटै नै आफ्नो अन्तिम शैक्षिक खुट्किलो पार गर्ने जमर्को गर्दैछु। सबै साथिहरुको हौसला र आषिर्बाद पाएमा अबश्यै पनि एक पाईला अगाडि पुग्न सफल हुनेछु भन्ने आसा छ। हबस् त बिदा दिनुस्, १ महिना पछि फेरि भेटौँला। नमस्कार, शुभ?-रात्री -------- ओके
Read Full Discussion Thread for this article