Posted by: SaruBhakta-II May 14, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
:) न्यु युजर जी, म पनि यो धागो लाई पहिले देखिनै नियाल्दै आको छु। म पनि पाहुना जी को पढेर पहिला त ३ छक खाएँ नि। पछि फेरि अलिमाथि बाट हेर्न थाले पछि सम्बोधनमा भुल भा'को भेट्टाएँ। पाहुना जी ले भन्न खोजेको user_name लाई हो क्या रे। भुलबस newuser लेखे जस्तो छ। नाम उस्तै उस्तै भएर। किन भने उहाँले उल्यख गर्नु भाको वाक्यहरु user_name जीले अगाडि लेखेको सँग ठ्याक्कै मिल्छ। :) सम्बोधन मात्र गलत भे'जस्तो छ। नबिराउनु नडराउनु, हैन त? -सरु
Read Full Discussion Thread for this article