Posted by: pundit May 14, 2005
Oh Kathmandu City
Login in to Rate this Post:     0       ?        
लु म त यहाँ छुटेछु , मेरो प्रिय हाँडिगाँउको दर्सेन गर्न, जात्रा को कुराले एउटा कुरा सम्झायो, त्यो खट उल्टो पार्ने दिनको जात्रामा के आमा चाँहि विहान देखि व्रत लियर बस्ने पुजा गरेर मात्र खाने भनेर छोरो चाहि बिहान देखिनै टिलपिल रथ तान्ने भनेर प्रसाद खाको रे हाहाहाहा कस्को कुरा हो ? तो चैं गेस गरूँ है !!!!
Read Full Discussion Thread for this article