Posted by: pundit May 13, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
सबैलाइ धन्यबाद मुटु चिसो भे'र आयो ॥॥॥॥॥ भउतेदाइले किन तेसो भुन्याहो ! मुलाईनै चिसो पार्नि गरि ?? ह्यान्सि आइ थिङ्क यु निड लिटिल ब्रेक फ्रम साझा, यस्तो झुक्किन लायेछि त परोइन फसाद । कतै ठुलै कुरामा झुक्कियो भने त बर्बाद होला नि ;) ईन्डि ॥॥॥॥॥।भोलिको मेरो र अरु कसैको जिबन सार्वजनिक गर्दा कसैलाइ चोटलाग्न पनि त सक्छ नि ! विचार पुर्-याउनु पर्-यो नि ॥॥॥॥ भन्नुको तात्पर्य चाहि कथामा पूर्णत: सत्यता छैन भनेको के कहि-कहि यसो कुरा थप-घट पार्-या छ क्या । अब हरियो पत्ता भयपछि यहाँ धेरै फरक पर्छ नि त्यसमाथिनि जङ्गलमा कुइरे धेरै छैनन् क्या काम गर्ने सबै शहर तिर पसे होलान् नि त । ठूल्दाइ अरु बेलामा त म हरि कृतनमा ब्यस्त हो नि , हरे राम गाउदै , मेरो ड्रेस नै अर्को छ नि रे क्या :) Adirondack को फोटो चैं म दुइचार महिनामा लोड गरंला नि खिचेपछि । ;)
Read Full Discussion Thread for this article