Posted by: Dada_Giri May 13, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
अनगिन्ती भावहरुले भरिएको छ मुटु लाखौँ सपना छाएका छन् झिलमिलाएका आँखाहरुमा मनभित्र त्रासका नदी नजर अझै तेज छन् चोटले भयभित यो रुपमा अब कस्को प्रतिक्षा छ कुन संसारको आशा छ? -साभार परदेश फोटो हेर्नी भेऽ ह्याँ जाम्। (कवयित्री को पनि, रे क्या।)
Read Full Discussion Thread for this article