Posted by: surendras May 13, 2005
bad poetry
Login in to Rate this Post:     0       ?        
Bad poetry! let me try. उनको तारिफमा एउटा सानो कबिता मृगनयनी, बाघको जस्तो लचिलो कमर भएकी हरिणको जस्तो चाल भएकी कोईलीको जस्तो आवाज भएकी माछाको जस्तो आँखा भएकी चन्द्रमा जस्तो मुहार भएकी तर प्रीय! चन्द्रमामा दाग देखिन्छ जबकि तिम्रो मुहार बेदाग छ, हानेर दाग बनाईदिउँ कि क्या हो रे क्या? (देवदासमा जस्तै) -सुरेन
Read Full Discussion Thread for this article