Posted by: pundit May 12, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
उपनयतु मंगलं व: सकलजगन्मङ्गलालय श्रीमान: दिनकरकिरण नवोदित नवनलिनदल निभेक्षण कृष्ण: ।। काले बर्षतु पर्जन्य पृथ्वी सस्यशालिनी देशोयं क्षोभरहितो सज्जना सन्तु निर्भया ॥१॥ दादा, भउतेदाइ, निर्माण, ओके, आर्डेन्ट, ईन्डि, कालो-भाले ,ह्यान्सि, जोन, रिकि , फुलमाया, नट, फर्गेट-मि-नट, बाथरुम कफि , ब्रुन, .................................................................र अन्य सबैलाइ धन्यवाद । पुष्पाञ्जलि चढाउनु होस् र नैवेद्य ग्रहण गर्नुहोला । यस कथा लेखनका प्रेरणाका श्रोतहरु, चाखलिएर पढ्ने, झ्याउ मानि-मानि पढ्ने, टाइम पासका लागि पढ्ने, कमेन्ट नगर्ने, पढि सल्लाह दिने र प्रोत्साहन गर्ने , पढ्ने र पढ्दै नपढ्नेलाई पनि धन्यवाद दिदैं बिदा माग्छु यो कथे धागो बाट धन्यवाद ।
Read Full Discussion Thread for this article