Posted by: newuser May 12, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
Dear Nepe and Punteji, I think we have resolved the issue of Sujata's participation in the rally. Now let's focus on making the rally a big success. Any people who supports democracy and civil liberties in the country will now come to participate in the rally. Those who are hell bent at supporting dictatorship will never come to the rally no matter how many times we defend about the Sujata stuff. For others, the healthy discussion between us have erased the controversy , so this will help for our cause more than creating problems. This is what democracy is all about as Poonteji said. The concerns that Sujata might exploit the oppurtunity is now resolved and there's no more arguments needed to defend our cause. NOW LET'S MAKE SURE THAT PEOPLE WON'T RAISE FINGERS AT US IN THE END OF THE PROGRAM ON SUNDAY. सुजाता विवाद टुङ्गो लाग्यो ।उनलाई कार्यक्रममा कुनै प्राथमिकता दिइने छैन। अब ढुक्क भएर प्रजातन्त्र र नागरिक अधिकारको पक्षमा ऐक्यवद्धता जनाउन लाफायत पार्कमा जम्मा होउँ । यदि सुजातालाई वकालत गर्ने मौका दिइयो भने त्यहिं तत्कालै विरोधको आवाज वुलन्द गर्न नसक्ने हामी छैनौ। त्यसैले आउँदो आइतवार पूर्ण प्रजातन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पुनर्वहालीको माग गर्न वाशिंगटन, न्यूयोर्क (निशूल्क बस सेवा उपलब्ध छ) र निकटवर्ति क्षेत्रमा वस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरु लाफायत पार्कमा दिउँसो साढे १२ बजे भेला होउँ। निरंकुश राजतन्त्र विरुद्ध विरोधको नारा घन्काउँ, भ्रष्टहरुको उछितो काढौं र गलत काम गर्ने नेताहरुलाई हाशियार रहन चेतावनि दिउँ। त्यसबाहेक नेपाली- नेपाली मिलेर नाचगान र मनोरंजन गर्ने कार्यक्रम पनि राखिएकोले यसको छुट्टै महत्व छँदैछ। ल त अब हाम्रो भेट लाफायत पार्कमा आइतवार दिउसो साढे १२ बजे। त्यतिन्जेल सम्मका लागि यो थ्रेडबाट विदा चाहन्छु, नमस्कार।
Read Full Discussion Thread for this article