Posted by: isolated freak May 12, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
प्रजातन्त्रमा आफ्नो आवाज उठाउन सबैको समान हक हुन्छ। राजाको समर्थनमा ?याली निकाल्नेहरुका आफ्नै कारणहरु थिए र अहिले बिरोधमा जुलुस निकाल्नेहरुका पनि धेरै बैधानिक कुराहरु होलान। एकले अर्काको खिल्लि नउडाईकन पनि ति आवाज सुनाउन सकिन्छ भन्ने मेरो अनुमान हो। जतिसुकै राजावादी भनेर सुगा रटाई गरे पनि एउटा निश्पक्ष सोचाई राख्ने मान्छेले दुबै पक्षका जायज कुरा बुझ्न सक्छ। राजाको समर्थनमा जेस मोहन श्रेष्ठ (आई. जी. पी. कृष्ण मोहन श्रेष्ठ का भाई) जस्ता माओवादी पीडितहरुको उपस्थिति थियो जसका दाजु भाउजुको निर्मम हत्या गरियो र चैनपुरको २ वटा घर बम हानेर ध्वस्त पारियो। कसैलाई सुजाता कोईरालाको प्रजातान्त्रिक हक महत्वपूर्ण छ भने कसैलाई बांच्न पाउने हक। ---- दोधारेज्?यू एकदमै ठिक कुरो भन्?नुभयो ।
Read Full Discussion Thread for this article