Posted by: sardarsing May 11, 2005
Wonder who Did This?
Login in to Rate this Post:     0       ?        
चण्डेश्वरीको मूर्ति चोरी कास काठमाडौं, वैशाख २८ - भक्तपुर दरबार क्षेत्रको सुकुलढोका- स्थित चन्डेश्वरी मन्दिरबाट मंगलबार राति पुरातात्विक मूर्ति चोरी भएको छ । भक्तपुर प्रहरीका अनुसार काठ र तामाको म्ािश्रणले निर्मित सुनको जलप लगाइएको उक्त मूर्तिलाई हरेक वर्ष बुद्धजयन्तिमा निकालिने गरिन्थ्यो ।
Read Full Discussion Thread for this article