Posted by: MonkeyTheApple May 11, 2005
Mitho Rastriya Kavita
Login in to Rate this Post:     0       ?        
राजाले केहि गर्ला भन्या बुढा पारे उस्नै महङ्गो होण्डा चढ्छ छोरो हाम्रो पैसा चुस्दै पैसा पैसा मात्र भन्ने बानि भका शाहा त्यै होण्डा बाट लडे छोरो म त भन्थे आहा!! अगी अगी होण्डा पाछी पुलिसका गाडी लाज नभाको मोरो कास्तो बेकुब राडी घाटी हेरि हाड निल्ने छैन यिनको बानि हाम्रै देशमा छिन् फेरी कान नसुन्ने रानी हामी पोत जनता हौं हाम्रो नेपाल सारा हिजो पो त केटा केटी आज देशका तारा lets not fight people एक आपसमा के रिस we must get together अनि आउछ peace
Read Full Discussion Thread for this article