Posted by: Nepe May 11, 2005
Evolution of nicknames in Sajha
Login in to Rate this Post:     0       ?        
सुना, जसलाई साझाको living fossils हरु मध्ये एक भन्नु पर्छ, यहाँ झुलुक्क देखेर हाजिर भाको । बोजुलाई डिसीको जुलुसमा भेट्न पाउने भइयो त उसोभए । पुन्टेदाजु, हजुरको ट्याउसीमै सररर चढेर जाम कि क्या हो । न्यूयोर्कबाट निस्कदा यसो न्यूजर्सी पनि छिरेर टिपने हो कि ? ट्याउसी गुडाउँदै तानाशाहको मुटुको सातो उडाउँदै
Read Full Discussion Thread for this article