Posted by: Ok May 10, 2005
Pulchowk Campus
Login in to Rate this Post:     0       ?        
सरु जी, तपाईँले त नचिन्ने छाँटकाँट ल्याईसक्नु भो। म ए ब्लकमा ३ बर्ष र बि ब्लकमा २ बर्ष, पुरानो होस्टेलमा २ बर्ष बसेँ। सि ब्लकमा चाहिँ साथिहरुसंग क्यारेमबोर्ड खेल्न चाहिँ खुब गएँ। जाँड खाने साथीहरु तेहिँ थिए । राजनितिमा ईन्ट्रेष्टेड भा पनि पुल्चोकमा चाहिँ मैले राजनीतिको र पनि गरिन, भोट हाल्ने बाहेक। अब लोकतान्रिक प्रजातन्र आएछ भने चाहिँ दोलखाको क्षेत्र नं १ बाट पशुपति चौँलागाई हैन, म चाहिँ उठ्नु पर्ला जस्तो छ। ------ ओके
Read Full Discussion Thread for this article