Posted by: SaruBhakta-II May 10, 2005
Pulchowk Campus
Login in to Rate this Post:     0       ?        
ओके जी, म पनि ३ बर्ष ६ महिना सि ब्लकमा बसेको हो। तपाईलाई झण्डै झण्डै चिनेको जस्तो लागेको छ। भै हाल्यो चिनिहाल्नु भन्दा नचिनि नचिनि नै गफ गर्न मज्जा आउँछ जस्तो लाग्यो। यसो हेर्दा तपाई अलि अलि राजनिति पनि गर्नुहुन्थ्यो जस्तो लागेको छ। उसो हो भने त तपाई ले मलाई मैले तपाईलाई पक्का राम्रै चिनेको हुनुपर्छ। कतै मुक्का हानाहान पनि पो भयो कि, के था। :) -सरु
Read Full Discussion Thread for this article