Posted by: Ok May 10, 2005
Pulchowk Campus
Login in to Rate this Post:     0       ?        

अरुको त मलाई डर थिएन, यो कालो भालेले चाहिँ मलाई पक्का चिन्छ जस्तो लागेर म चुप बसेँ। मेरो ब्याच- गोप्य मेरो मेजर-गोप्य मेरो बसाई गोप्य तर बंगलामुखीका केटीहरु र पाटनढोकाको "तुम्बा' चाहिँ नगोप्य। मेरो एउटा गुण चाहिँ " म कहिले पनि दरो खुट्टा टेकेर होष्टेलमा आईन रे" । अहिले सम्म पाले र निरौला बाजे ले कुरा गर्छन् रे भाईहरुसँग पनि। जे होस् नराम्रै कुरा बाट भा पनि नाम चाहिँ खुब कमाईएछ।
Read Full Discussion Thread for this article