Posted by: SaruBhakta-II May 10, 2005
Pulchowk Campus
Login in to Rate this Post:     0       ?        
गफ गर्दै जाँदा अम्रिकामा सँगै बसेका परौला है केटा हो तिमेरु। फेरि एउटाले वल्लो कोठा, अर्कोले पल्लो कोठा बाट पोष्ट गरिरा' रे क्या। Bravesouls, rickynepal र kalo_bhale त मेरै ब्याचका परेछन् त। ओइ सुन्दरे, तैँले पल्लो कोठा बाट लेखिरा'को हो कि क्या हो साझा मा। :) -सरु
Read Full Discussion Thread for this article