Posted by: Poonte May 10, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
ए! यो पिलेन पो हो? के थाऽ ता नि? म त यो भेलगाडा भन्ठानि राऽ! अनि मलाई पो गोरु बनाएर गाडा तान्न लाउने हुन कि दादा र भउते मिलेर भन्ने डर ले चिच्याई राऽ नि! ::गुहार! गुहार!!:: गर्दै। ल, पिलेन र छ, ठिकै भो! त्यो मुनि जमिन को बैलगाडा मा चईं दादा र भउते को छोरा-छोरी बसेर भागोस्! :p
Read Full Discussion Thread for this article