Posted by: Poonte May 10, 2005
Login in to Rate this Post:
0
?
ओ हो! मज्जाको रईछ कथा त! :D
तर, MEMORYLANE शिर्षक मा चईं COPYRIGHT छ जस्तो लाग्छ है साझामा। उही पुराना साझाका रईथाने कथाकार OYS को। SAJHA GUILD तिर छ कि ति मिठा कथाका series?
जे होस् यो कथा नि खुबै रसिलो लाग्यो! :)