Posted by: Poonte May 10, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
दादा र भउते चईं के हो फेरि? सम्धि-सम्धि बन्ने जमर्को कस्या जस्तो छ नि? आऽऽऽऽऽऽऽऽऽ साझामा, भउते र दादा को दोस्ती पलायो क्या राम्रो दोस्ती पलायो दादाको छोरोले भउतेकी छोरी भगायो! सेरो फेरो, खैरियत छैन अब मेरो! मार्ने भो दुबै मिलेर अब मलाई! पुन्टे ज्यानलाई गुल्टाईदिनी होला। गुहार!!!!!!!!!! गुहार!!!!!!!!!!!!!!!!!!!!!!!!! ए, कोई साझा बासीले बचाऊ न हो मलाई! साऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽन!!!!!!!!! ::नमस्ते अङकल:: भन्छु! ए, लौ न!!!!!!!!!!!
Read Full Discussion Thread for this article