Posted by: Dada Giri May 9, 2005
Pulchowk Campus
Login in to Rate this Post:     0       ?        
के हो जी. पी. दाइ, मैले सत्जन अग्रज भनेर कस्तो प्रसंसा गरेँ । धोका दिनु भो कि क्या हो? तैपनि अझै समर्थन गरम् है त। त्यो त घुस भे न नि। उमेरको जोसमा त्यति पनि गर्न नपाउनू त? बा ले बे गर्देनन् बेलैमा। जी. पी. दाइलाई दोष देऽर सुख पाइन्छ?
Read Full Discussion Thread for this article