Posted by: Deep May 9, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
भाका दुई चार टा बुढा हड्डीले जसो तसो ज्यान ठड्याईराछन, त्यै नि फेरी हामिजस्ता बज्र सँग जाईलाग्ने हुँदाहुँदी झरल्यामझुरलुम हुन्छन अनि... तिम्लाईनी झन्नै चिन्नै सकिन चिन्नै सकिन पुन्टे ईन्जिन झन् झन् खिएछ दिन् दिन... सेरो फेरो खै तिम्रो pet जुम्रो **** पुन्टे सरलाई हाम्ले हेप्नी? राम राम ... चानसै छैन. हाम्लाई साझाँ आउनु छैन र?
Read Full Discussion Thread for this article