Posted by: Poonte May 9, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
ल हेर, ल हेर। आजकलका उरन्ठेउला तन्नेरीहरु हामी जस्ता बुढा पाएकि हेपी हाल्नि? हाम्रा राईंला बा को चश्मा फोड्ने नि यिनै दिपे हुन् कि क्या हो? केटाकेटी आए, गुलेली चलाए, बूढापाकाका चश्मै सत्यानाश! कुन दिन बुढो हड्डीको दनक खान्छ, अनि बल्ल चेत्ला! हेपी हालेऊ, दिपे कान्छा, बरु मेरो जवाफ चईं गीत गाएर दिन मन लागो! अहम्, अहम्! आऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ भारा भुरी तिम्लाई म चिन्दिन, तिम्लाई न चिन्दिन थोत्रो गाडी, बलियो छ ईन्जिन! सेरो फेरो दुई लात् खाऊ मेरो!
Read Full Discussion Thread for this article