Posted by: Deep May 9, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
ए पुन्टे, लौ हेर केटाकेटीका हुलमा छिरेर जथाभाबी भन्दै बस्या....पुन्टे हुँदैमा हुन्छ? छिप्पीनी बेलाँ आँखा देख्नु छैन... अनि त्यो ओकेको दौरा के खान टोकिरा? छ्या... सुक्छ्मदर्शक यन्त्रले हेर्न खोज्या तरुनी नै हो त? सिङ्गै तरुनी सुक्छ्मदर्शकले हेरेर कैले सक्नु? दिन धेरै बाकि छैनन..बरु कि झ्याप्पै यन्त्रलाई.....कसो? ल हेर मुसुक्क हाँसेको...मति भरष्ट भे सी.... ए...ए त्यो सुक्छ्मदर्शक यन्त्र चैं किन मुसारेको नी?...
Read Full Discussion Thread for this article