Posted by: Poonte May 9, 2005
Login in to Rate this Post:
0
?
ए! यी हस्पप्पी बुईनी त त्यो भट्टराई केटो संग लगन हेर्न कता कता ASTROLOGY SITE तिर नि डुली सकिछे!
ल, ल, बिहे को जमर्को चर्को छ! हुने वाला ज्वाईं चईं हेर्दै लायकको छ। कोई शक छैन, ल!
त्यो तिम्री धोबिनी अन्टीको च्यात्त्या पेटिकोट कै कस्सम्! :p