Posted by: Poonte May 9, 2005
NEEDED lifepartner
Login in to Rate this Post:     0       ?        
साझामा दिनको ५ मिनेट मात्रै बस्छु भनेर प्रण गरेकी होईन कता अर्को थ्रेड मा? के च्याउँ च्याउँ गरि राऽ? जाऊ, अब तिम्रो ५ मिनेट सिध्यो! भोलि सल्लाह गरम्ला कस्को साईत् जुर्?याउने भनेर। :) बरु, साँचि हो ल! त्यो भट्टराई चईं निक्कै लायक कै होला जस्तो छ तिम्लाई! यहीं माथीको पण्डित लाई कुरो छिन्न लाउने हो कि? :p
Read Full Discussion Thread for this article