Posted by: pundit May 9, 2005
NEEDED lifepartner
Login in to Rate this Post:     0       ?        
भएन बा अब त म मेरो पनि फोटो राख्छु । अब म के भँनु आफ्नो बारेमा नाम चै पन्डित काम पुराण बाचन र अन्य ( धेरै छन् क्या ) जोडि मिलाउदा मिलाउदा आप्नो तिर त ध्यान नै छुटेको नि । ऐले म सँग धोति लाको कामको फोटो मात्र छ त्यहि राख्दै छु । ईमैल ( फिमेल ईज बेटर ) साझा मै गर्नु होला ।
Read Full Discussion Thread for this article