Posted by: Poonte May 9, 2005
Oh Kathmandu City
Login in to Rate this Post:     0       ?        
रुईना बुईनीलाई थाहै छैन र छ। तिम्रो दाई भाउजुको डाडु, पनिऊ, बेल्ना, कुचो, थप्पड, स्यान्डिल आदि-ईत्यादि खाँदा खाँदा IMMUNED भई सक्यो! अब कै ले नि छुँदैन। बरु, खुईले तालू काईंयोले कोर्दै, प्यात्ले भुँडी पल्टाएर मात्र हो र? ::पुन्टे:: दाईको २ फुटे खुट्टा ४ फुटे STOOL मा चडाएर, माईक्रोस्कोप अघि झण्डै आधा ईन्ची बाक्लो सीसाको चस्मा लगाएर, च्याँसे छाती फुल्लाउँदै हेर्छु के तरुणी भनेसि त! त्यो नि जंगली फेशन् वालीहरु रे! भाउजुलाई भन्ने नै भए, भन्दे सन्दे आलु बारी खन्दे..... लु जा!
Read Full Discussion Thread for this article