Posted by: Poonte May 9, 2005
GETTING CONTROL OF YOUR LIFE
Login in to Rate this Post:     0       ?        
मैले साझा बारे तेस्तई किरिया खाऽको ठ्याक्कै ४ बर्ष हुन लाऽगो। भने जस्तो गर्या भे मरिजाम् अहिले आफ्नो खप्पराँ लटरम्मै कपाल हुन्थ्यो होला। सब साझाले उत्पन्न गर्?या टेनसनले झार्दयो नि! त्यो धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्!
Read Full Discussion Thread for this article