Posted by: Poonte May 9, 2005
Login in to Rate this Post:
0
?
बिहानै ४ बजे देखि निन्द्रा खुलेर बबाल।
९:१० भएछ। ५ घण्टा के के मात्र पढिन र के के मात्र लेखिन। अब भने जानु पर्?यो न्याप लिन। उठेर फेरि पढ्न/लेख्न छ।